नेभिगेशन
समाचार

लुम्बिनीमा तय भएको शिखर सम्मेलन स्थगित 

लुम्बिनी– लुम्बिनीमा आयोजना हुने तय भएको ‘लरेट्स एण्ड लिडर्स’ शिखर सम्मेलन स्थगित गरेको छ ।

आज बसेको लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले यही फागुन २८ र २९ गतेका लागि तय भएको शिखर सम्मेलन विशेष कारण देखाउँदै स्थगित गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता सन्तोष कुमार पाण्डेले विशेष कारणबस सम्मेलन स्थगित गर्नुपरेको जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार