राष्ट्रिय सभा अध्यक्षमा माओवादीले आफ्नै उम्मेदवार उठाउने

बुधबार, फागुन १६, २०८०

काठमाडौं- माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्ष पदमा उम्मेदवारी दिने भएको छ ।

बुधबार बिहान बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सभा अध्यक्षमा आफ्नो दलबाट पनि उम्मेदवार उठाउने निर्णय गरेको हो ।

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १२:१८
प्रतिक्रिया दिनुहोस्