राष्ट्र बैंकले गर्‍यो आधा दर्जन विकास बैंक र वित्त कम्पनीलाई कारबाही

बुधबार, फागुन २, २०८०

नेपाल राष्ट्र बैंकको नियम उलंघन गर्ने आधा दर्जन विकास बैंक, फाइनान्स कम्पनी र ती संस्थाका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई समेत कारबाही गरेकाे छ । 

राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात् पुस मसान्तसम्म केन्द्रीय बैंकको नियम उल्लंघन गरेको भन्दै राष्ट्र बैंकले मुक्तिनाथ विकास बैंक, सप्तकोसी डेभलपमेन्ट बैंक, नारायणी विकास बैंक, प्रोग्रेसिप फाइनान्स, गुडविल फाइनान्स र गुवेश्वरी मर्चेन्ट एन्ड फाइनान्सलाई कारबाही गरेको हो। 

 

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  ११:५९
प्रतिक्रिया दिनुहोस्