दुर्गा प्रसाईंमाथि हातपात

दुर्गा प्रसाईंमाथि हातपात

बिहीबार, माघ ४, २०८०

पोखरा- बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।

बागलुङमा सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।

उनीमाथि हातपात गर्ने बागलुङकै धौलागिरी चोकमा जुत्ता पसल गर्ने ३७ वर्षका रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक वसन्तबहादुर भुजेलले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १५:५०
प्रतिक्रिया दिनुहोस्