भिडिओ

सावधान ! तपाईंले पिउने रक्सी नक्कली त होइन ? [भिडिओ]

बुधबार, माघ ३, २०८०

नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान महाशाखाले काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–५ मा रहेको नक्कली रक्सी बनाउने कारखानाबाट नौ जनालाई समातेको छ । पुरा समाचार पढ्नुहाेस्

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १९:१९
प्रतिक्रिया दिनुहोस्