डीआईजीको सरुवा

१६ डीआईजीको जिम्मेवारी हेरफेर [सुचिसहित]

मंगलबार, पुस २४, २०८०

काठमाडौँ– नेपाल सरकार, गृह मन्त्रालयले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सरुवा गरेको छ । 

मन्त्रालयको निर्णयअनुसार १६ जना डीआईजीको सरुवा गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

डीआईजीहरूको सरुवामा केही प्रदेश प्रहरी प्रमुख पनि फेरिएका छन् । प्रदेश र ब्युरोमा रहेका डीआईजीहरूको जिम्मेवारी हेरफेर गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी प्रवक्ता कुबेर कडायतलाई लुम्बिनी प्रदेश सरुवा गरिएको छ । यस्तै, चन्द्रकुबेर खापुङलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर पठाइएको छ ।

हेर्नुहोस् को कहाँ सरुवा भए–

DIG-saruwa-1704806093.jpg

 

DIG-saruwa2-1704806272.jpgDIG-saruwa3-1704806272.jpg

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १९:०२
प्रतिक्रिया दिनुहोस्