प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकारबाट गजुरेलले दिएको राजीनामा स्वीकृत

बिहीबार, पुस १९, २०८०

काठमाडौंप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक सल्लाहरको पदबाट नेता हरिबोल गजुरेलले दिएको राजीनामा स्वीकृत भएको छ।

एक महिनापछि उनको राजीनामा प्रधानमन्त्रीले स्वीकृत गरेका हुन्। केही समयसम्म गुपचुप रहेको राजीनामा दिएको बारे गजुरेलले कुरा नमिलेको, सल्लाह नमानेको कारण खुलाएका थिए।

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १२:५९
प्रतिक्रिया दिनुहोस्