उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त (सूचीसहित)

बुधबार, पुस १८, २०८०

काठमाडौं- न्याय परिषद्ले देशभरका उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ । बुधबार बसेको न्याय परिषदको बैठकले ३९ जनालाई उच्च अदालतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

जसमा २६ जना जिल्ला न्यायाधीश, ९ जना कानुन व्यवसायी र ४ जना कर्मचारीतर्फबाट न्यायाधीश नियुक्त भएका छन् ।

सूची

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १४:२१
प्रतिक्रिया दिनुहोस्