नेभिगेशन
समाचार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं- सरकारले नेपाली सेनाका दुई सहायक रथीलाई उपरथीमा बढुवा गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले नौ महासेनानीलाई सहायक रथीमा बढुवा गरेको छ ।

बैठकले नेपाल चीन व्यपार तथा भुक्तानी सम्झौता १९८१ लाई पुनरावलोकन तथा परिमार्जन गर्न नेपालका तर्फबाट सहसचिवको संयोजकत्वमा संयुक्त प्राविधिक कार्यदल गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार