माटोविना लटरम्म फलेको भेंडेखुर्सानी [तस्बिरहरु]
आजको तस्बिर– दाङको घोराही उपमहानगरपालिका–१६ स्थित तेरौटेका स्थानीयले माटो विना कोकोपिट ९नरिवलको जटा०मा हाइड्रोपोनिक्स विधिबाट गरेको खेतीमा लटरम्म फलेको भेंडेखुर्सानी । अत्याधुनिक स्वचालित ग्रीन हाउसभित्र हाइड्रोपोनिक्स विधिबाट गरिएको क्याप्सिकम थोकमा प्रतिकिलो रु ४०० मा बिक्री गरिन्छ । तस्बिर: कुलदीप न्यौपाने/रासस

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८० १९:०५
प्रतिक्रिया दिनुहोस्