पाटनमा लोकप्रसिद्ब कात्तिक नाच [तस्बिरहरु]

शनिबार, मंसिर ९, २०८०
हरेक वर्ष पाटन दरबार परिसरको कात्तिक डबलीमा प्रदर्शन हुने ललितपुरको लोकप्रसिद्ब परम्परागत तथा ऐतिहासिक कात्तिक नाच  प्रदर्शनको सातौँ दिन  शुक्रबार मध्यराति हिरण्य वधको नृत्य गर्दै कलाकार । यो नाच करिब ३८३ वर्ष अघिदेखि निरन्तर प्रदर्शन हुँदै आएको बताइन्छ ।  तस्बिर: रत्न श्रेष्ठर रासस

 

kattik-dance_patan-nepal-rssphoto3-1700920224.jpgहरेक वर्ष पाटन दरबार परिसरको कात्तिक डबलीमा प्रदर्शन हुने ललितपुरको लोकप्रसिद्ब परम्परागत तथा ऐतिहासिक कात्तिक नाच  प्रदर्शनको सातौँ दिन शुक्रबार मध्यराति हिरण्य वधको नृत्य गर्दै कलाकार । यो नाच करिब ३८३ वर्ष अघिदेखि निरन्तर प्रदर्शन हुँदै आएको बताइन्छ ।  तस्बिर : रत्न श्रेष्ठ/रासस

 

kattik-dance_patan-nepal-rssphoto1-1700920223.jpgहरेक वर्ष पाटन दरबार परिसरको कात्तिक डबलीमा प्रदर्शन हुने ललितपुरको लोकप्रसिद्ब परम्परागत तथा ऐतिहासिक कात्तिक नाच प्रदर्शनको सातौँ दिन  शुक्रबार मध्यराति हिरण्य वधको नृत्य गर्दै कलाकार । यो नाच करिब ३८३ वर्ष अघिदेखि निरन्तर प्रदर्शन हुँदै आएको बताइन्छ ।  तस्बिर : रत्न श्रेष्ठ/रासस 

kattik-dance_patan-nepal-rssphoto2-1700920223.jpg

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  १९:३८
प्रतिक्रिया दिनुहोस्