बल्खुमा झडप

प्रदर्शनकारीमाथि पानीको फोहोरा र अश्रुग्यास [तस्विरहरु]

बिहीबार, मंसिर ७, २०८०

400983669_363387986203369_3932303793056593116_n-1700731700.jpg

401044498_360722269947836_3651862787481777970_n-1700731699.jpg

370200593_882517406391322_1011172626200573437_n-1700731699.jpg

401047857_1829244094172000_8780311733105200181_n-1700731699.jpg

400983669_363387986203369_3932303793056593116_n-(1)-1700731699.jpg

398366971_732090115607026_6247249361136883058_n-1700731612.jpg

काठमाडौं- मेडिकल ब्यावसायी दुर्गा प्रसाईको कार्यक्रममा प्रहरीले अश्रृग्याँस छाडेको छ। प्रसाईले अब आन्दोलनकारी `शहर पस्ने´ भने पछि कालिमाटीतर्फ बढे पछि प्रहरीले रोकेको थियो ।

प्रहरीले रोके पछि दुबै पक्ष बिचमा झडप सुरू भएको थियो। स्थीतिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो ।

बल्खुको स्थिति तनावग्रस्त बनेको छ। प्रहरी र प्रदर्शनकारी बिच झडप जारी छ ।

400894800_2192635797612210_8643707873627381451_n-1700731568.jpg

प्रतिक्रिया दिनुहोस्