भिडिओ

लखेटिएका पिडित महिलाले सुनाए गएरातिको घटना [भिडिओ]

बुधबार, मंसिर ६, २०८०

दुर्गा प्रसाईको महाअभियानका लागि सहभागीता जनाउने महिलाहरूलाई काठमाडौंको चाबहिलको एक पार्टी प्यालेसबाट मध्यरातमा लखेट्ने विनोद राईको परिचय खुलेसँगै एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघको संलग्नता पुष्टि भएको छ ।– पुरा समाचार पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार