शैलुङ डाँडामा मिनी ग्रेट वाल [तस्बिरहरु]

आइतबार, मंसिर ३, २०८०
दोलखा जिल्लाको प्रसिद्ध स्थल शैलुङ डाँडामा निर्माण हुँदै गरेको कालापानी शैलुङ मिनी ग्रेट वाल । करिब ५०० मिटर लामो उक्त वाल निर्माणमा रु. छ करोड ७९ लाख ५६ हजार ३८३ लागत अनुमान गरिएकामा रु. चार करोड ९४ लाख १५ हजार ४१८ मा निर्माण हुँदै गरेको छ । शैलुङ डाँडामा आउने आन्तरिक पर्यटकको आकर्षकको केन्द्रसमेत बन्ने छ । तस्बिर : रत्न श्रेष्ठ/रासस

 

Mini-gtreatwall_sailung-danda_rssphoto6-1700406870.jpgदोलखा जिल्लाको प्रसिद्ध स्थल शैलुङ डाँडा । समुद्री सतहदेखि करिब तीन हजार ८०० मिटर अग्लो स्थानमा रहेको शैलुङ डाँडामा १०० भन्दा बढी थुम्काहरु रहेका छन् । तस्बिर : रत्न श्रेष्ठ/रासस

 

Mini-gtreatwall_sailung-danda_rssphoto6-1700406870.jpgदोलखा जिल्लाको प्रसिद्ध स्थल शैलुङ डाँडा । समुद्री सतहदेखि करिब तीन हजार ८०० मिटर अग्लो स्थानमा रहेको शैलुङ डाँडामा १०० भन्दा बढी थुम्काहरु रहेका छन् । तस्बिर : रत्न श्रेष्ठ/रासस

 

Mini-gtreatwall_sailung-danda_rssphoto7-1700406870.jpgदोलखा जिल्लाको प्रसिद्ध स्थल शैलुङ डाँडा । समुद्री सतहदेखि करिब तीन हजार ८०० मिटर अग्लो स्थानमा रहेको शैलुङ डाँडामा १०० भन्दा बढी थुम्काहरु रहेका छन् । तस्बिर : रत्न श्रेष्ठ/रासस

 

Mini-gtreatwall_sailung-danda_rssphoto2-1700406869.jpgदोलखा जिल्लाको प्रसिद्ध स्थल शैलुङ डाँडामा निर्माण हुँदै गरेको कालापानी शैलुङ मिनी ग्रेट वालमा काम गर्दै मजदुर । करिब ५०० मिटर लामो उक्त वाल निर्माणमारु. छ करोड ७९ लाख ५६ हजार ३८३ लागत अनुमान गरिएकामा रु. चार करोड ९४ लाख १५ हजार ४१८ मा निर्माण हुँदै गरेको छ । शैलुङ डाँडामा आउने आन्तरिक पर्यटकको आकर्षकको केन्द्रसमेत बन्ने छ । तस्बिर : रत्न श्रेष्ठ/रासस

 

Mini-gtreatwall_sailung-danda_rssphoto3-1700406869.jpgदोलखा जिल्लाको प्रसिद्ध स्थल शैलुङ डाँडामा निर्माण हुँदै गरेको कालापानी शैलुङ मिनी ग्रेट वालमा काम गर्दै मजदुर । करिब ५०० मिटर लामो उक्त वाल निर्माणमारु. छ करोड ७९ लाख ५६ हजार ३८३ लागत अनुमान गरिएकामा रु. चार करोड ९४ लाख १५ हजार ४१८ मा निर्माण हुँदै गरेको छ । शैलुङ डाँडामा आउने आन्तरिक पर्यटकको आकर्षकको केन्द्रसमेत बन्ने छ । तस्बिर : रत्न श्रेष्ठ/रासस

 

Mini-gtreatwall_sailung-danda_rssphoto4-1700406869.jpgदोलखा जिल्लाको प्रसिद्ध स्थल शैलुङ डाँडामा घुम्न आएको आन्तरिक पर्यटक । समुद्री सतहदेखि करिब तीन हजार ८०० मिटर अग्लो स्थानमा रहेको शैलुङ डाँडामा १०० भन्दा बढी थुम्काहरु रहेका छन् । धार्मिक तथा सांस्कृतिक महत्व रहेको यो स्थान घुम्न विभिन्न जिल्लाबाट प्रत्येक दिन सयौं आन्तरिक पर्यटकहरु आउने गर्दछन् । यस क्षेत्रमा यहाँ ५०० मिटर लामो कालापानी शैलुङ मिनी ग्रेट वाल पनि निर्माण हुँदै गरेको छ । तस्बिर : रत्न श्रेष्ठ/रासस

 

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  २१:०३
प्रतिक्रिया दिनुहोस्