रुकुम पूर्व केन्द्रबिन्दु बनाएर ४.३ रेक्टरको भूकम्प

आइतबार, मंसिर ३, २०८०

काठमाडौँ- रुकुम पूर्वको ताका आसपास केन्द्रबिन्दु भई ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ।

आज दिउँसो ४ बजेर २६ मिनेटको समयमा भूकम्प गएको खानी तथा भूगर्भ विभागकी प्रवक्ता मोनिका झाले प्रशासनलाई बताइन् । 

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १७:३३
प्रतिक्रिया दिनुहोस्