Nic Ad Nic Ad
Nic Ad Nic Ad

बालुवाटारमा मन्त्रिपरिषद बैठक, के हुनेछन् निर्णय?

सोमबार, कात्तिक २७, २०८०

काठमाडौंप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बस्ने भएको छ।

सम्बन्धित मन्त्रालयका मन्त्रीहरूका नियमित प्रस्तावलाई बैठकले अनुमोदन गराउने बताइएको छ।

तिहारको सुरक्षालगायतका विषयमा मन्त्रिपरिषदमा छलफल हुने बताइएको छ।

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  ०९:४४
प्रतिक्रिया दिनुहोस्