त्रिपालमुनि नै सुत्केरी

आइतबार, कात्तिक २६, २०८०

जाजरकोट - भूकम्पले घर क्षति पुर्‍याएपछि त्रिपालमा बस्दै आएकी कुशे गाउँपालिका–७ धनराशिका निरुता टमाटाले शनिबार राति त्रिपालभित्र स्वास्थ्यकर्मीको सहयोगमा नवजात शिशुलाई दिइन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८०  ०९:३६
प्रतिक्रिया दिनुहोस्