मन्त्रिपरिषद्को बैठक सिंहदरवारमा जारी

बिहीबार, कात्तिक २३, २०८०

काठमाडौं - मन्त्रीपरिषद्को बैठक जारी छ । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसिरहेको छ ।

मन्त्रीपरिषद्को बैठक यो नियमित हो । गत शुक्रवार पश्चिम नेपालको जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्प पछिको राहात र पूर्नस्थापनाका बारेमा पनि आजको बैठकले केही ठोस निर्णय लिन सक्ने बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १२:२१
प्रतिक्रिया दिनुहोस्