जाजरकोट भूकम्प : तस्बिरमा घाइतेको उद्धार र क्षतिका दृश्य

शनिबार, कात्तिक १८, २०८०

गए राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भुकम्प गएको थियो । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको छ । 

jajarkot-earthquake-nepal-1-1699102017.jpgजाजरकोटको रामिडाडा केन्द्रविन्दु बनाएर शुक्रबार राती आएको भुकम्पले रुकुम पश्चिममा पुर्‍याएको क्षती । घाईतेहरुको जिल्ला अस्पताल सल्ले र नगर अस्पताल आठबिसकोटमा उपचार भइहेको छ । तस्बिर सौजन्य : नेपाल प्रहरी/रासस

 

jajarkot-3-1699102137.JPGजाजरकोटको रामिडाडा केन्द्रविन्दु बनाएर शुक्रबार राती आएको भुकम्पले भेरी नगरपालिका-३ थाप्लेमा भत्किएका घरहरु । तस्बिर : हेमन्त केसी /रासस

 

Jajarkot-4-1699102137.JPGजाजरकोटको रामिडाडा केन्द्रविन्दु बनाएर शुक्रबार राती आएको भुकम्पले भेरी नगरपालिका-३ थाप्लेमा भत्किएका घरहरु । तस्बिर : हेमन्त केसी /रासस

 

Jajarkot-2-1699102137.JPGजाजरकोटको रामिडाडा केन्द्रविन्दु बनाएर शुक्रबार राती आएको भुकम्पले भेरी नगरपालिका-३ थाप्लेमा भत्किएका घरहरु । तस्बिर : हेमन्त केसी /रासस

 

jajarkot-earthquake_rescue-1699102548.jpgनेपालगन्जको भेरी अस्पतालमा उपचारका लागि बाँकेको राझा एयरपोर्टमा शनिबार ल्याइपुर्‍याइएका जाजरकोट भूकम्पका घाइतेहरु । तस्बिरः रुपनी जि एम/रासस

 

jajarkot-earthquake_2023-nepal-rssphoto-1699102548.JPG
जाजरकोटमा गए राति गएको भूकम्पमा परी घाइते भएकालाई उपचारका लागि सेनाको हेलिकप्टरबाट सुर्खेत ल्याइएका घाइतेलाई सूर्खेतस्थित प्रदेश अस्पताल लग्दै नेपाली सेनाको टोली । तस्बिर : सुरेश आचार्य/रासस

 

earthquake_surkhet2-1699102546.jpgकर्णाली प्रदेश मन्त्रिपरिषद् तथा विपद् व्यवस्थापन समितिको शनिबार बसेको  बैठकमा सहभागी कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा लगायत मन्त्रीहरु । बैठकले जाजरकोट केन्द्र बिन्दु भएर गएको भूकम्पले प्रभावितको खोज उद्वार गर्न सबै शक्ति परिचालन गर्ने र सबै सरोकारवालालाई सहयोग गर्न आव्हान गरेको छ। तस्बिर :सुरेश आचार्य/रासस

 

earthquake_surkhet1-1699102546.JPGजाजरकोटमा गए राति गएको भूकम्पमा परी घाइते भएकालाई उपचारका लागि सेनाको हेलिकप्टरबाट सुर्खेत ल्याइएका घाइतेलाई सूर्खेतस्थित प्रदेश अस्पताल लग्दै नेपाली सेनाको टोली । तस्बिर : सुरेश आचार्य/रासस

 

jajarkot-earthquake_nepalgunj-hospital-1699102546.JPGगए राति गएको  भूकम्पमा परि घाइते जाजरकोट भेरी नगरपालिका-३ का २२ वर्षीया इसा शाहीको भेरी अस्पताल नेपालगन्जमा उपचार हुँदै । उहाँको टाउको र कानमा चोट लागेको छ । तस्बिर : युवराज पाण्डे/रासस

 

jajarkot-earthquake_nepalgunj-hospital2-1699102546.JPGप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार  जाजरकोट जिल्ला अस्पतालमा भूकम्पबाट घाइते भई  उपचाररतको अवस्थाबारे जानकारी लिनुहुँदै । तस्बिर सौजन्य : प्रधानमन्त्री कार्यालय/रासस

 

RGM-Janaki-141747-1699103203.jpgभूकम्पमा परी घाइते भएकाहरुलाई उपचार व्यवस्थापनमा सहयोग गर्न नेपालगन्जस्थित भेरी अस्पताल परिसरमा तैनाथ सशस्त्र प्रहरी बल नं ३० गण बागेश्वरी बाँकेका सशस्त्र प्रहरी । तस्बिरः रुपनी जि एम/रासस

 

 

PCK_Rukum-1699103203.JPGप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पश्चिमको चौरजहारी मिसन अस्पतालमा  उपचाररत  भूकम्पमा परी घाइते भएकाहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै । तस्बिरः परिचन्द्र खत्री/रासस 

SA_Surkhet-154127-1699103452.jpg

SA_Surkhet_154131-1699103452.jpg

SA_Surkhet_153201-1699103452.jpg

SA_Surkhet_160555(1)-1699103451.jpg

SA_Surkhet_160226(1)-1699103451.jpg

HKC-Jajarkot-IMG_9184-1699103451.jpg

SA-Surkhet-20231104_163605-1699103450.jpg

HK-Jajarkot-IMG_9223-1699103450.jpg

HK-Jajarkot-IMG_9219-1699103450.jpg

 

SA_Surkhet-160232(1)-1699103450.jpg

 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १८:४९
प्रतिक्रिया दिनुहोस्