नेभिगेशन
पुँजी बजार

प्रि-ओपन सेसनमा नेप्से सामान्य अङ्कले घट्यो

काठमाडौँ - प्रि-ओपन सेसनमा नेप्से सूचक ०.२५ विन्दुले घटेको छ। यससँगै सूचक १९०३.५८ अङ्कमा अडिएको छ ।

यस सेसनमा २ लाख ६८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। कुल १० कम्पनीको १२ सय ५५ कित्ता सेयर कारोबार भएको छ।

यस अवधिमा ४६ वटा कारोबार भएको हो। यस दिन ३ कम्पनीको भाउ बढ्दा ५ वटाको मूल्य घटेको छ।

बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्