शुक्लाफाँटामा देखियो दुर्लभ प्रजातीको सर्प

शुक्रबार, कात्तिक १०, २०८०

तस्बिरमा आज– शुक्लाफाँटा नगरपालिका ६ कसरौलस्थित स्थानिय रतन रानाको खेतमा शुक्रबार देखा परेको दुर्लभ प्रजातीको गोमन (कोब्रा) सर्प ।  सर्पलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर अर्जुनीका कर्मचारीले उद्धार गरी सुरक्षित  स्थानमा छाडेका छन् । तस्बिरः  राजेन्द्रप्रसाद पनेरु/रासस

goma-sanke_rare_rssphoto1-1698417550.jpg

प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  २०:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
साँझपख देखिएको सूर्यास्तको दृश्यहरु
शुक्रबार, कात्तिक १०, २०८०

मुख्यमन्त्रीसँग राउटे समुदाय
शुक्रबार, कात्तिक १०, २०८०