Nic Ad Nic Ad
Nic Ad Nic Ad

नियमित स्वास्थ्य परीक्षणमा प्रधानमन्त्री

मंगलबार, असोज ३०, २०८०
samridhi jewllers

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ थापाथलीस्थित नर्भिक अस्पताल नियमित स्वास्थ्य परीक्षण गराइरहेका छन् ।

प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार प्रधानमन्त्रीको ‘एन्जिओग्राम’ गरिएको छ । उनी केही समय अस्पतालमा नै आराम गरेर आजै निवास फर्कनेछन् ।

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  २०:४२
प्रतिक्रिया दिनुहोस्