नेभिगेशन
समाज विविध

बालुवाटारमा प्रधानमन्त्री र एमसिसीका कार्यकारी निर्देशक एलेक्सबीच भेटवार्ता

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल र मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)का कार्यकारी निर्देशक एलेक्स अलवाइडबीच बालुवाटारमा भेटवार्ता जारी छ ।

नेपाल भ्रमणमा रहेकी निर्देशक अलवाइड लगायतको टोली मंगलबार विहान प्रधानमन्त्री भेट्न बालुवाटार पुगेकाे हाे ।

उनीहरुबीच सवा ८ बजेबाट भेटवार्ता भइरहेकाे प्रधानमन्त्रीको सचिवालयले जनाएकाे छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

भारतीय दूतावास अगाडि प्रदर्शन

देशका अधिकांश भागको मौसम सफा रहने