नेभिगेशन
समाज विविध

डाक्टर कुटपिटको विरोधमा काठमाडाैं मेडिकल कलेजका चिकित्सकले गरे विरोध प्रदर्शन

काठमाडौँ - सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी)का इन्टर्न चिकित्सकमाथि आइतबार भएको कुटपिटको विरोधमा चिकित्सकहरूले सोमबार बिहान प्रदर्शन गरेका छन् ।

अस्पताल प्राङ्गण अगाडि विभिन्न नारा लेखिएका प्लेकार्डसहित उनीहरूले चिकित्सक र स्वास्थ्यकर्मीमाथिको दुर्व्यवहार र अत्याचार अन्त्य गर्नुपर्ने बताएका छन् । 

प्रदर्शनका कारण सिनामंगल–पुरानो बानेश्वर सडक–खण्ड ठाउँ-ठाउँमा अवरुद्ध छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

भारतीय दूतावास अगाडि प्रदर्शन

देशका अधिकांश भागको मौसम सफा रहने