नेभिगेशन
समाचार

बागमती प्रदेशसभा बैठक बस्दै

हेटौँडा  - बागमती प्रदेशसभा बैठक आज बस्दैछ ।

बैठक दिउँसो २ बजे प्रदेशसभा बैठक हेटौँडामा बस्ने भएको हो ।


हिजोको बैठकमा ‘प्रदेशको सरकारी कामकाजी भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेश गरिएको थियो ।

संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले पेश गरेको उक्त विधेयकमाथि सैद्धान्तिक छलफल सुरु गरिएको छ ।

सो विधेयकमाथि आजको बैठकमा पनि छलफल जारी रहनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार