नेभिगेशन
समाज विविध

दाङमा बस दुर्घटना हुँदा १४ यात्रु घाइते

दाङ - दाङमा बस दुर्घटना भएको छ । पोखराबाट सुर्खेत जाँदै गरेको ग १ ख ८४८५ नम्बरको बस लमही नगरपालिका–४ बगइसोतामा दुर्घटना हुदा १४ जना घाइते भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

बिहान करिब ५ बजे बस दुर्घटनामा परेको हो । दुर्घटनामा परेर घाइते भएकाहरुको लमही अस्पतालमा उपचार भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक शंकर श्रेष्ठले जानकारी दिए।

बस अनियन्त्रित हुँदा दुर्घटना भएको र घाइतेहरुको उद्दार गरेर अस्पताल लगिएको उनले बताए ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

भारतीय दूतावास अगाडि प्रदर्शन

देशका अधिकांश भागको मौसम सफा रहने