नेभिगेशन
समाज विविध

सुनको मूल्य आज फेरि तोलामा आठ सय रुपैयाँले घट्यो

काठमाडौँ - सुनको मूल्य आज फेरि तोलामा आठ सय रुपैयाँले घटेको छ ।

आज सुन तोलामा १ लाख ८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अघिल्लो हप्तामा पनि समग्रमा सुनको मूल्य तोलामा ३ हजार ४ सय रुपैयाँले घटेको थियो ।

यस्तै, आज चाँँदीको मूल्य पनि घटेको छ । तोलामा ३५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

भारतीय दूतावास अगाडि प्रदर्शन

देशका अधिकांश भागको मौसम सफा रहने