नेभिगेशन
समाज विविध

सरकार र आन्दोलनरत चिकित्सकहरुबीच ६ बुँदे सहमति, यस्तो छ सहमति?

काठमाडौँ - सरकार र आन्दोलनरत चिकित्सकहरुबीच सहमति भएको छ । शनिबार गृह मन्त्रालयमा भएको वार्तामा ६ बुँदे सहमति भएपछि चिकित्सकले आन्दोलनको कार्यक्रम फिर्ता लिएका छन् ।

पोखराको मणिपाल शिक्षण अस्पताललगायत विभिन्न ठाउँमा चिकित्सकमाथि आक्रमण भएपछि सुरक्षाको प्रत्याभूति माग गर्दै चिकित्सकहरुले आन्दोलन घोषणा गरेका थिए ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा सरकारी टोली र नेपाल चिकित्सक सङ्घका प्रतिनिधिबीच शनिबार वार्ता भएको थियो ।
यस्तो छ सहमति 

IMG_20231001_0758211696126870.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चार दिन प्रि-बजेट छलफल हुने