नेभिगेशन
समाज विविध

दोलखाबाट थप ३ किलो सुन बरामद

दोलखा- दोलखाबाट थप ३ किलो सुन बरामद भएको छ। दोलखाको बिगु गाउँपालिका–३ स्थित सिंगटीबाट थप ३ केजी सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी दीपक खड्काले जानकारी दिए।

बुधबार प्रहरीले सिंगटीबाट नै ४ किलो सुनसहित ३ जनालाई पक्राउ गरेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चार दिन प्रि-बजेट छलफल हुने