नेभिगेशन
समाचार

खाणलाई भेट्न केन्द्रीय कारागार पुगे शेखर कोइराला

काठमाडौं- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पूर्व गृहमन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई कारागार पुगेर भेटेका छन्।

शनिबार बिहान नेता कोइराला र खाणबीच आधा घण्टा कुराकानी भएको हो। खाणलाई भेट्न कोइराला दोस्रोपटक कारागार पुगेका हुन्। कोइरालाले यसअघि साउन ३१ गते खाणलाई भेटेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार