भिडिओ

सभापति देउवालाई झड्का दिने शेखर टिम बैठकको निर्णय [भिडिओ]

मंगलबार, असोज २, २०८०

नेपाली कांग्रेसको इतर समूहले परिचित डा. शेखर कोइराला पक्ष थप बलियो भएको छ। मंगलबार भएको शेखर–गगन थापा समूहमा डा. मिनेन्द्र रिजालसहितका नेता सहभागी भएका छन्। पुरा समाचार पढ्नुहाेस्

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  २१:५३
प्रतिक्रिया दिनुहोस्