नेभिगेशन
समाज विविध

सुनको मूल्य बढ्यो, आज तोलामा कति ?

काठमाडौँ - नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

आज सुन पाँच सय रुपैयाँले बढेर तोलाको एक लाख १३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

भारतीय दूतावास अगाडि प्रदर्शन

देशका अधिकांश भागको मौसम सफा रहने