नेभिगेशन
समाज विविध

पशुपतिमा विदेशी महिलाको तीज (तस्बिरमा)

काठमाडौं - हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरमा विदेशी महिलाहरुले पनि तीजको रौनक मनाएका छन् । रातै पहिरनमा सजिएर उनीहरुले पनि तीजको रौनक मनाएका हुन् ।

पशुपतिनाथ मन्दिर परिसरमा सोमबार जम्मा भएका विदेशी महिलाहरुले तीज गीतमा कम्मर मर्काएरै रमाइलो गरेका छन् । नेपालीक ला सस्कृतिको उनीहरुले खेलेर प्रशंसा पनि गरेका छन् ।

राता कुर्ता(सुरुवालमा सजिएका उनीहरु तीज गीतमा केहीबेर नाचेर नेपाली व्रतालु महिलाहरुलाई साथ दिए । आफूहरुसँगै विदेशी महिलाहरु पनि नाच्न थालेपछि नेपाली महिलाहरुले पनि झन् रमाइलो मान्दै उनीहरुलाई नाच्न हौसाएका थिए ।

IMG_20230918_1507211695029309.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चार दिन प्रि-बजेट छलफल हुने