Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो

मंगलबार, भदौ २६, २०८०

काठमाडौँ  - आज प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१७ विन्दुले बढेको छ।

यससँगै सूचक १९८७.१६ विन्दुमा रहेको छ। १ लाख ५७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

यस सेसनमा १७ कम्पनीको १७ सय ४१ कित्ता सेयर कारोबार भएको हो। सेसनमा कुल २४ पटक सेयर कारोबार भएको हो।

यस अवधिमा ७ कम्पनीको मूल्य बढ्दा ७ मूल्य घटेको छ। बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  ११:५२
प्रतिक्रिया दिनुहोस्