Nic Ad Nic Ad
Nic Ad Nic Ad

सिस्नो खोस्ने पर्वमा युवायुवतीले सिस्नो खोसाखोस गरे

मंगलबार, भदौ १९, २०८०

तस्बिरमा आज– बागलुङको ताराखोलाका तरामी मगरहरुको परम्परागत सिस्नो खोस्ने पर्वमा सिस्नो खोसाखोस गर्दै युवायुवतीहरु । तस्बिरः शर्मिला रोका मगर/रासस 

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  २१:३३
प्रतिक्रिया दिनुहोस्