एसएसपी सरुवा : काठमाडौं परिसर र अपराध महाशाखा प्रमुखमा खत्री र राठौरलाई पठाइयो

सोमबार, भदौ ४, २०८०

काठमाडौं– गृह मन्त्रालयले जिल्ला प्रहरी परिसर प्रमुख र उपत्यका अपराध अनुसन्धान विभागका प्रमुख फेरेको छ।

परिसर प्रमुखमा प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) भूपेन्द्र खत्रीलाई जिम्मेवारी दिइएको छ। अपराध महाशाखाको नेतृत्वमा भने एसएसपी राठौरलाई पठाइएको छ।

उच्च स्रोतका अनुसार जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी शिद्धिविक्रम शाहलाई भने तत्काल सरुवा गरिएको छैन।

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १७:३७
प्रतिक्रिया दिनुहोस्