‘सेप्टिक ट्याङ्की’मा खसेर मरेको जङ्गली हात्तीको अन्त्येष्टि [तस्बिरहरु]
आजको तस्बिर– शुक्लाफाँटा नगरपालिका ७ कालापानीस्थित वातावरण मध्यवर्ती सामुदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको ‘सेप्टिक ट्याङ्की’मा खसेर बिहीबार मरेको जङ्गली हात्ती । तस्बिर: राजेन्द्रप्रसाद पनेरु रासस


प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८० १८:४२
प्रतिक्रिया दिनुहोस्