नेभिगेशन
उद्यम

आमा समूहद्वारा व्यावसायिक चप्पल उत्पादन

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा रहेको गलेश्वरधाम आमा समूहले सुरु गरेको फेन्सी चप्पलको व्यावसायिक उत्पादनको सुभारम्भ गरिँदै । बेनी नगरपालिकाको ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम अन्तर्गत १५ दिने तालिम लिएका आमा समूहमा आबद्ध महिलाहरुले व्यावसायिक रुपमा फेन्सी चप्पल उत्पादन गर्न सूरु गरेका हुन् । तस्बिर : कमल खत्री /रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप उद्यम

धानखेत मासेर किसानले थाले किबीखेती