सांस्कृतिक पर्व ट्होटेँको रौनक
आजको तस्बिर– तमु (गुरुङ) जातिको मौलिक एवं परम्परागत सांस्कृतिक पर्व ट्होटेँका अवसरमा तमुधिँ नेपालको आयोजनामा मङ्गलबार पोखरामा बाजागाजा सहितको झाँकीमा जातीय पोशाक तथा विभिन्न मुखाकृतिमा सजिएर ¥यालीमा सहभागी हुँदै । तस्बिरहरु कृष्ण दवाडी/रासस

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८० २०:५१
प्रतिक्रिया दिनुहोस्