
कमलादीमा हालै निर्माण गरिएको स्काई टावरबाट देखिएको गोपालेश्वरको मन्दिरको दृश्य । तस्बिर : रत्न श्रेष्ठ/रासस

कमलादीमा हालै निर्माण गरिएको स्काई टावरबाट देखिएको विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू महाचैत्य र वरपरको दृश्य । तस्बिर : रत्न श्रेष्ठ/ रासस
कमलादीमा हालै निर्माण गरिएको स्काई टावरबाट देखिएको घण्टाघर र रानीपोखरीको दृश्य । तस्बिर : रत्न श्रेष्ठ/रासस
प्रकाशित मिति: मंगलबार, साउन ९, २०८० २१:५१