Nic Ad Nic Ad
Nic Ad Nic Ad
मौद्रिक नीति सार्वजनिक

राष्ट्र बैंकद्वारा मौद्रिक नीति सार्वजनिक [पूर्णपाठ]

आइतबार, साउन ७, २०८०

काठमाडाैं - नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ।

आइतबार राष्ट्र बैंकले मौद्रिक नीति वेबसाइटमार्फत् सार्वजनिक गरेको हो।

नयाँ मौद्रिक नीतिमा  नेपाल राष्ट्र बैंकले कर्जा विस्तारको नीतिलाई थप कसिलो बनाएको छ। गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत १२.६ प्रतिशतमा राखेको कर्जा विस्तार नीति अझै संकुचित गर्दै ११.५ प्रतिशतमा झारेको छ।

ब्याजदर कटौतीमा उदार देखिएको राष्ट्र बैंक कर्जा विस्तारमा भने कसिलो भएको छ। ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पछ्याएको मौद्रिक नीतिले सबै पक्षलाई खुसी बनाउने नीति लिँदा कर्जा विस्तार भने रोक्ने राणनीति लिएको हो ।

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १५:५७
प्रतिक्रिया दिनुहोस्