पशुपतिनाथमा दर्शनार्थीको घुइँचो [फोटोफिचर]

सोमबार, साउन १, २०८०

361135171_1456295238504673_95160043379956969_n.jpg1689585465.jpgकाठमाडौं - आज साउनको सोमबार, देशभरका शिवालयमा भक्तजन र दर्शनार्थीको घुइँचो लागेको छ ।

साउनको सोमबार भगवान शिवको आराधना गर्ने गरिन्छ । महिनाले आज साउनको पहिलो सोमबार हो भने तिथिअनुसार आज दोस्रो सोमबार हो ।

अघिल्लो सोमबारबाटै व्रत बस्ने र शिवालय पुगेर पूजाअर्चना गर्ने थालिएको थियो । आज बिहानैबाट गौशालास्थित पशुपतिनाथमा पनि दर्शनार्थी र भक्तजनको घुइँचो लागेको छ ।

361458204_1505734933320409_7489345966134358168_n.jpg1689585465.jpg

 

 

 

 

 

 

 

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १५:००
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार