नेभिगेशन
सुरक्षा–अपराध

ललिता निवास प्रकरण : थप ४ जना पक्राउ 

काठमाडौँ– ललिता निवास जग्गा हिनामिना प्रकरणका थप ४ आरोपी पक्राउ परेका छन् । 

मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र भूपेन्द्रमणि केसीलाई काठमाडौँका विभिन्न ठाउँबाट आज पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ ।

सअघि आजै भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ पनि पक्राउ परेका थिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध