भिर मौरीको मह सिकार [तस्बिर कथा]

बिहीबार, जेठ ३२, २०८०
तस्बिरमा आज– केपिलासगढी गाउँपालिका–१ फेदीको तेरावास्थित महभिरमा भिर मौरीको मह सिकार गर्दै स्थानीय किशोर राई । फेदीका साम्पाङ राई समुदायले  हरेक वर्षको उँभौली र उँधौली चाडको अवसर पारेर भिर मौरीको सिकार गर्दै आएका छन् । तस्बिर : केदार मगर/रासस

 

 Wild_bee_hunting_nepal31686839413.JPGकेपिलासगढी गाउँपालिका–१ फेदीको तेरावास्थित महभिरमा भिर मौरीको मह सिकार गर्न जाने तयारी गर्दै स्थानीय । फेदीका साम्पाङ राई समुदायले  हरेक वर्षको उँभौली र उँधौली चाडको अवसर पारेर भिर मौरीको सिकार गर्दै आएका छन् । तस्बिर  : केदार मगर / रासस

 

Wild_bee_hunting_nepal11686839411.JPGकेपिलासगढी गाउँपालिका–१ फेदीको तेरावास्थित महभिरमा भिर मौरीको मह सिकार गरेर फर्कदै मह  सिकारी  । फेदीका साम्पाङ राई समुदायले  हरेक वर्षको उँभौली र उँधौली चाडको अवसर पारेर भिर मौरीको सिकार गर्दै आएका छन् । तस्बिर : केदार मगर / रासस

 

Wild_bee_hunting_nepal21686839412.jpgकेपिलासगढी गाउँपालिका–१ फेदीको तेरावास्थित महभिरमा काढिएको भिर मौरीको मह छान्दै सिकारी । फेदीका साम्पाङ राई समुदायले  हरेक वर्षको उँभौली र उँधौली चाडको अवसर पारेर भिर मौरीको सिकार गर्दै आएका छन् । तस्बिर : केदार मगर / रासस

 

 

 

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  २०:१२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार