नेभिगेशन
समाचार

संसद्मा बहस [LIVE]

काठमाडौँ– बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे अहिले संसद्मा बहस भइरहेको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले करका दर हेरफेर गर्न कोही अवैध व्यक्तिको प्रवेश नभएको प्रष्टीकरण दिएका छन् ।

बैठक जारी छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार