बजेटमा प्रतिक्रिया

बजेटले मुलुकको आर्थिक समस्या समाधान गर्दैन : अध्यक्ष ओली

सोमबार, जेठ १५, २०८०

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटले मुलुकको आर्थिक समस्याको समाधान नदिने बताएका छन् ।

सोमबार बजेट सार्वजनिक भएपछि संसद भवनमा संक्षिप्त प्रतिक्रिया दिदै ओलीले यस्तो बताएका हुन् ।

उनले बजेटले संकट दर्शाएको भएपनि संकटको समाधान केहि पनि नदिने बताए । उनले बजेटका बारेमा बिस्तृत रुपमा पछि धारणा सार्वजनिक गर्ने उल्लेख गरे ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  २१:५७
प्रतिक्रिया दिनुहोस्