बजेट प्रस्तुत

चलचित्र पर्यटनको आकर्षक गन्तव्यको रूपमा विकास गरिने

सोमबार, जेठ १५, २०८०

काठमाडौं : नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्यको रूपमा विकास गरिने सरकारले घोषणा गरेको छ । 

आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले सार्वजनिक निजी साझेदारीमा दोलखा र बनेपामा फिल्म सिटी र इन्डोर स्टुडियो निर्माण प्रक्रिया अघि बढाइने समेत सरकारले बताए ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १८:५२
प्रतिक्रिया दिनुहोस्