खेलाडीलाई स्वरोजगार बन्न सहुलियतपुर्ण कर्जा दिइने

सोमबार, जेठ १५, २०८०

काठमाडाैँ– सरकारले स्वरोजगार बन्न चाहाने खेलाडीहरुलाई सहुलियतपुर्ण कर्जा दिने भएको छ । 

अर्थमन्त्री डा.प्रकाश शरण महतले खेलाडीलाई स्वरोजगार बन्न चाहेमा युवा स्वरोजगार कोष मार्फत सहुलियतपूर्ण कर्जा प्रदान गर्ने व्यवस्था गरिने बताएका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १८:१८
प्रतिक्रिया दिनुहोस्