पर्यटनको विकास गर्न चर्चित विदेशीलाई नेपाल बोलाउने

शुक्रबार, जेठ ५, २०८०

काठमाडौँ– सरकारले नेपालको पर्यटन क्षेत्रको विकास गर्न चर्चित विदेशी नागरिकलाई नेपाल बोलाउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

यस्तै, सरकारले सम्बत २०८० को दशकलाई नेपाल भ्रमणको दशकका रुपमा मनाउने भएको छ भने सन् २०२५ लाई विशेष पर्यटन वर्षको रुपमा मनाइने भएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १६:५८
प्रतिक्रिया दिनुहोस्