नेभिगेशन
अर्थ विविध

आज सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदी मूल्य पनि स्थिर रहेको छ । आज चाँदी दुई हजार एक सय ६५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध